The second AGM of NRN Africa Ventures Limited was held

काठमाडौं ।अफ्रिकाका एनआरएनहरुको पहलमा स्थापना भएको एनआरएन अफ्रिका भेन्चर्स लिमिटेडको दोश्रो बार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीले हालसम्म जलविद्युत ,कृषि तथा इन्फ्रास्ट्रक्चर क्षेत्र र दोश्रो बजारमा लगानी गर्नुका साथै जलविद्युत र इन्फ्रास्ट्रक्चरका क्षेत्रमा थप पुजी जम्मा गर्दै लगानी गर्ने योजना बनाएको छ । दोश्रो बार्षिक साधारणसभामा संचालक समितिको वर्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका […]
Second AGM Notice for Shareholders
