नेपालमा लगानी गर्न एनआरएन अफ्रिका भेन्चर्स स्थापना

अफ्रिका — अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरुले सामूहिक लगानी गर्न भन्दै एनआरएन अफ्रिका भेन्चर कम्पनी स्थापना गरेका छन् । नेपालको उर्जा, कृषि, स्वास्थ्य, बैंकिङ, पूर्वाधार र अन्य क्षेत्रमा लगानी गर्न एनआरएन अफ्रिका भेन्चर्स लिमिटेड कम्पनी नेपालमा स्थापना गरेको भेन्चर्सका प्रमुख हिक्मत थापाले कान्तिपुरलाई बताए । गैर आवाशिय नेपाली (एनआरएन) को एनआरएन पूर्वाधार तथा पुनर्निर्माण लगानी पहिलेनै […]